मापदण्ड विपरीत ग्रावेल

वीरेन्द्रनगर नगरपालिका–९ स्थित स्याउली बजारदेखि शिव माध्यामिक विद्यालयसम्मको ग्रावेल मापदण्ड विपरीत गरिएको छ।...

सम्बन्धित सामग्री

मापदण्ड विपरीत बनेका भौतिक संरचना महानगरले भत्कायो

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनेका भौतिक संरचना भत्काएको छ ।

धादिङबेँसीका पशु बधशाला मापदण्ड विपरीत

मलेखु (धादिङ), भदौ २९ । धादिङबेँसीका उपभोक्ताले खाने मासु काट्ने बधशाला मापदण्ड विपरीत पाइएका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीका उपभोक्ता र मासु पसलहरुलाई लक्षित गरी सञ्चालन भइरहेका बधशाला सामान्य मापदण्डमा पनि नरहेको पाइएको हो । बिहानै बधशालाको अनुगमनमा पुगेका सरकारी टोलीले हाल बधशालामा काटिएका मासु खानयोग्य नै नरहेको बताएको छ । नीलकण्ठ नगरपालिका उपभोक्ता हित […]

रुकुम पश्चिममा मापदण्ड विपरीत निर्माण हुँदै गरेको सडक डोजर लगाएर भत्काइयो

रुकुम पश्चिम - रुकुम पश्चिममा मापदण्ड विपरीत गुणस्तरहीन काम भएको भन्दै डोजर लगाएर सडक भत्काइएको छ । आठबिसकोट नगरपालिकाले आफ्नै पालिकाको केन्द्र रहेको राडी बजारमा निर्माणाधीन सडकमा डोजर लगाएर भत्काएको हो । मेयर रवि केसीले मापदण्ड विपरीत र गुणस्तरहीन काम भएको पाइएपछि निर्माणकै क्रममा रहेको सडक भत्काइएको बताउनुभयो । केसीसहितको टोलीले निर्माणाधीन सडकको अस्ति आइतवार अनुगमन समेत गरेको थियो । अनुगमनको क्रममा मापदण्ड विपरीत निर्माण भएको भेटिएपछि हिजो डोजर नै लगाएर सडक भत्काइएको हो । आठबिसकोट नगरपालिका&ndas...

पेन्ट्स उद्योगमा मापदण्ड विपरीत बढी लेड

पोखरिया– वीरगञ्जका ‘पेन्ट्स’ उद्योगमा मापदण्ड विपरीत बढी लेड (सिसाको कण) प्रयोग भएको पाइएको छ ।  जनस्वास्थ्य तथा वातावरण केन्द्र (सिफेड) ले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा र सूचना तथा सञ्चार केन्द्रको सहयोग तथा सूर्योदय युवा क्लबको सहकार्यमा यहाँ सुरु गरिएको गोष्ठीका क्रममा गरिएको परीक्षणमा वीरगञ्जमा विभिन्न रङ उद्योगमा मापदण्ड विपरीत […]

मापदण्ड विपरीत निर्माण भएका संरचना ३५ दिनभित्र हटाउनुः ललितपुर महानगर

काठमाडौ, असोज ५ । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र मापदण्ड विपरीत बनेका संरचना ३५ दिनभित्र हटाउन तथा आवश्यक सुधार गर्न अनुरोध गरेको छ। महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्र नक्सा स्विकृत विना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढीलगायतका संरचना तथा नक्सा स्विकृत गर्दा पार्किङ्ग […]

कीर्तिपुरमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु

९ भदौ, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचना हटाउन सुरु गरेको छ । कीर्तिपुर नगरपालिकाले वडा नम्बर-१० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ । नगरपालिकाका मेयर राजकुमार नकर्मीका अनुसार पर्खाल मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाइए पछि भत्काइएको हो । नगरपालिकाले नेपाल प्रहरी र नगरप्रहरीको […]

बेँसीशहरका अधिकांश पसल मापदण्ड विपरीत संचालित

लमजुङ-  लमजुङको सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकाका अधिकांश पसलहरू मापदण्ड विपरीत रहेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङ र घरेलु तथा साना उद्योग कार्यालय लमजुङको संयुक्त बजार अनुगमनका क्रममा शुक्रबार बजारका विभिन्न पसलहरू मापदण्ड विपरीत भेटिएका हुन् । बजार अनुगमनका क्रममा नगरको वडा नं. ७ र ८ मा रहेको विभिन्न पसल गरी ९ वटामा गरिएको […]

मापदण्ड विपरीत सञ्चालन गरिएका १६ वटा औषधि पसल निलम्बनमा (सूचीसहित)

काठमाडौँ । औषधि व्यवस्था विभागले मापदण्ड विपरीत सञ्चालन गरिएका १६ वटा औषधि पसललाई निलम्बन गरेको छ । विभागले बजार अनुगमनको क्रममा ती पसलहरु मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएपछि निलम्बन गरेको हो । पुस महिनामा ती पसलहरुमा बजार अनुगमन गरिएको थियो । निलम्बन भएका औषधि पसलको नामावली :

बागमती प्रदेशमा मापदण्ड विपरीत ३३ करोडको गाडी खरिद

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मापदण्ड विपरीत सवारीसाधन खरिद गरेको देखिएको छ । प्रदेश सरकार मातहतको मन्त्रालय र निकायहरुले गत आर्थिक वर्ष २०७६/०७७ मा मापदण्ड विपरीत ३३ करोड १४ लाख ४२ हजार रुपैयाँको सवारी साधन खरिद गरेको हो ।सवारी साधन खरिदसम्बन्धी मार्गदर्शन, २०७४ अनुसार  महाशाखा प्रमुख तथा कार्यालय प्रमुखलाई बढीमा ३० लाख रुपैयाँसम्मको सवारी साधन उपलब्ध गराउने व्यवस्था भएपनि बागमती प्रदेश सरकारले उक्त मापदण्डको पालना नगरी सवारी साधन खरिद गरेको महालेखा