सानिमालाई ५६ मेगावाट क्षमताको हाइड्रोपावर निर्माण अनुमति

५६ मेगावाट क्षमताको जुमखोला हाइड्रोपावर निर्माणको अनुमति सानिमा हाइड्रोले पाएको छ ।  ५५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नजिकै बन्ने सो आयोजनाको ग्रिड कनेक्सन एग्रिमेन्ट भइसकेको छ । तर, ‘टेक अर पे’ पीपीए रोकिँदा आयोजनाको विद्युत खरिद सम्झौता भइसकेको छैन । आयोजनाको निर्माण सुरु भएको ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य भएपनि विद्युत खरिद बिक्री सम्झौता नहुँदा वित्तीय व्यवस्थापन र निर्माण सुरु ढिलाइ भएको आयोजनाले बताएको छ ।आयोजना स्थलसम्मको पहुँचमार्गदेखि

सम्बन्धित सामग्री

बेलीब्रिज सञ्चालनमा आएपछि स्थानीय खुशी

वासुदेव शर्मा, जाजरकोट । वर्षायामको समयमा यातायात सञ्चालन गर्न कठिन भेरी करिडोरमा पर्ने जाजरकोट डोल्पा सडक खण्डमा बेलीब्रिज सञ्चालनमा आएको छ । नलगाड नगरपालिका ५ को झुम्रेखोला, नलसिंहगाडमा बेलीब्रिज निर्माण भएपछि यातायात सञ्चालनमा सहज भएको हो । ४ सय १७ मेगावाट क्षमताको नलगाड हाइड्रोपावर निर्माण हुने नलगाड खोलामा पुल निर्माणका लागि स्थानीय सरकार, सरोकारवालाले सम्बन्धित […]