काठमाडौं : कोरोना संक्रमित गायक दीप श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ। हाल उनलाई अक्सिजनको सहायताबाट बाहिर निकालिएको छ।
कोरोना संक्रमण पुष्टि भएको दुई सातापछि शरीरमा अक्सिजन लेभल कम देखियो र उनी ह्याम्स अस्पताल भर्ना भएका थिए।
अहिले उनको स्वास्थ्य अवस्थामा निकै सुधार आइसकेको ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण…