नेपाल तथा भारतबिच सीमापार रेल सञ्जालको काम अगाडि बढेको छ ।हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन पक्ष तथा रेलमार्ग क्षेत्रमा समग्र द्विपक्षीय सहकार्य बारे समीक्षा गर्न नेपाल तथा भारतबिच २० असोजदेखि दुई दिनसम्म भारतको नयाँ दिल्लीमा भारत–नेपाल संयुक्त कार्यदलको पाँचौं बैठक तथा परियोजना सञ्चालन समितिको सातौं बैठकले अगाडि बढाएको होनेपाल–भारत संयुक्त कार्यदलको बैठकमा भारतीय टोलीको […]