केएफए बिजनेस स्कुलमा ‘बिसिएस आईटी’

काठमाडौँ – केएफए बिजनेस स्कुलले ‘बिसिएस आईटी’ कार्यक्रम घोषणा गरेको छ । मध्य बानेश्वरमा रहेको उक्त स्कुलले एक कार्यक्रम गरी विश्वजगतमा आईटीको महत्व बढेसँगै आफ्नो नयाँ आयाम थपेको जानकारी दिएको हो। यस संस्थाले लिंकन विश्वविद्यालय अन्तर्गत ९ स्तम्भसहितको नयाँ बिसिएस आईटी कार्यक्रम नेपालमै पहिलो पटक ल्याएको बताएको छ । विभिन्न आईटी वा कोर्पोरेट कम्पनीहरुसँगको समन्वयमा […]