सुदूरपश्चिमको वार्षिक बजेट र कार्यक्रम पुस्तिका सर्वजनिक भएको विषयमा छानबिन समिति बनाउन कांग्रेसको माग

नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब) सार्वजनिक भएको सन्दर्भमा उच्चस्तरीय छानबिन गठनको माग गरेको छ ।शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारको वेबसाइट तथा प्रदेशसभा सदस्यलाई उपलब्ध नहुँदै रातो किताबको ‘डिजिटल कपी’ अनधिकृत रूपमा सार्वजनिक भएकामा प्रदेश सरकारको लापरबाही गरेको...

सम्बन्धित सामग्री