अहिलेको नेतृत्वले पार्टीलाई रुपान्तरण गर्न सक्दैन – रमेश पाण्डे

‘नेतृत्व भनेको अभिभावक हो । भरोसा पनि हो’ उनले भने । नेपाली कांग्रेसप्रति जनताको भरोसा जगाउन तथा देशलाई सही बाटोमा अघि बढाउन नेतृत्व परिवर्तन आवश्यक भएको उनको तर्क छ ।