वर्तमान सरकारले नै निर्वाचन गराउँछ : भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताएका छन् । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताए ।संविधानअनुसार यो सरकार बनेको बताउँदै उनले अहिले पनि देशी विदेशी शक्तिहरूको चलखेल भइरहेकाले सावधानी अपनाई समस्या समाधान गर्नुपर्ने बताए । “हामी कसैको प्रभावमा पर्नु हुँदैन”, उनले भने, “आफ्नो समस्या आफैँ हल गरेर अघि बढ्नुको व

सम्बन्धित सामग्री

‘वर्तमान सरकारले जनताको पक्षमा काम गरेको छ’

विभिन्न राजनीतिक दलका नेताहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा काम गरेको बताएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता डा सुरेन्द्र झाले नेपाल–भारत सातौँ परराष्ट्रमन्त्रीस्तरीय बैठक अत्यन्तै ऐतिहासिक र सफल रहेको टिप्पणी गर्नुभयो । वर्तमान सरकारले गरिरहेको काममध्ये नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सफल रुपमा दर्ज भएको उहाँको भनाइ छ । बुधबार काठमाडौँमा आयोजित साक्षात्कारमा …

वर्तमान सरकारले केही पनि गर्न सक्दैनः केपी ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने बताएका छन्। अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्ति सल्बलाउन थाल्दा पनि सरकार गम्भीर नभएको बताए। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले केही गर्न नसक्ने सरकार किन बसिरहेको छ ? भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको […]

वर्तमान सरकारले चाँडै पूर्णता पाउँछ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन लागेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले सरकारले चाँडै पूर्णता पाउने दाबी गरेका हुन् । यसका लागि […]

विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ: मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताएका छन्।...

वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गर्‍योः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले देशको संविधानको रक्षा गरेको बताएका छन्।...

वर्तमान सरकारले अघिल्लो सरकारले गरेका जनविरोधी कार्यलाई खारेज गर्नुपर्छ– झाँक्री

काठमाडौं। एमालेकी नेतृ रामकुमारी झाँकीले अघिल्लो सरकारले गरेका जनविरोधी कार्यलाई खारेज गर्ने दायित्व वर्तमान सरकारले लिनुपर्ने बताएकी छन्।मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने दायित्व मात्र बोकेर नपुग्ने भन्दै अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार्ने जिम्मा पनि लिनुपर्ने बताइन्। अघिल्लो सरकारको तुइन विस्थापित भएको घोषणालाई दार्चुला घटनाले हावा खुवाएको उनको भनाई थियो।

वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्ने

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्ने बताए ।बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै बिडारीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले किसान र मजदुरहरूको हित र कल्याणमा काम गर्नुपर्ने बताए । उनले विगतका सरकारले किसान तथा मजदुरलाई नेपालमा काम गर्न दिने वातावरण बनाउन नसकी विदेश पलायन गराएको भन्दै वर्तमान सरकारले त्यसलाई […]

वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्छ : बिडारी

काठमाडौं : राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्ने बताएका छन्। बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै बिडारीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले किसान र मजदुरहरुको हित र कल्याणमा काम गर्नुपर्ने बताएका हुने।उनले विगतका सरकारले किसान तथा मजदुरलाई नेपालमा काम गर्न दिने वातावरण बनाउन नसकी विदेश पलायन गराएको भन्दै वर्तमान सरकारले त्यसलाई रोक्नुपर्ने बताए। उनले इन्साफ हुने र देशमा विकास हुने व्यवस्थाको निम्ति काम गर्न पनि अनुरोध गरे।उनले भने, &n

‘वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ’

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशमा समृद्धि ल्याउने बताएका छन् । प्रेस सङ्गठन मकवानपुरको आज हेटौँडामा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारले देशमा समृद्धि ल्याउनका लागि सकारात्मक भूमिका निर्वाह गरिरहेको बताए ।