ओखलढुङ्गमा पहिरोले पुरिएर एकको मृत्यु, दुईजना घाइते

विराटनगर । पहिरोले पुरिएर ओखलढुङ्गमा एक जनाको मृत्यु भएको छ । ओखलढुङ्गको चिसाङ्ग गढी गाँउपालिका ५ मा पहिरो खस्दा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयउ ओखलढुङ्गका अनुसार पहिरो खस्दा स्थानीय देवकुमारी खत्रीको मृत्यु भएको छ । पहिरोले किच्दा देवकुमारीका श्रीमान बावुराम खत्री र उनका छोरी मेनुका खत्री घाइते भएका छन् । उनीहरुको […]

सम्बन्धित सामग्री

पोखरामा पहिरोले पुरिएर एकको मृत्यु

पोखरा-२७ सहलापाटामा बुधबार बिहान पहिरोले पुरिएर एकजनाको निधन भएको छ । घरमाथिबाट आएको पहिरोले पुरिदाँ २२ वर्षीय भीमबहादुर थापाको निधन भएको हो ।

काभ्रेको पाँचखालमा सुक्खा पहिरो : एकको मृत्यु, दुई घाइते

काभ्रे : काभ्रेको पाँचखाल नगरपालिका–८ चिसापानीस्थित सुक्खा पहिरो जाँदा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।बिहीवार बाटोमा जाली लगाउने कामदारहरू जाली लगाउँदै गर्ने क्रममा माथिबाट सुक्खा पहिरो खस्दा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भई हाल काभ्रेको पाँचखाल–८ चिसापानी बस्ने २३ वर्षीय कुशल नेपाली (सुन्दास)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले पहिरोले पुरिएर गम्भीर घाइते नेपालीलाई उद्धार गरी

पहिरोले पुरिएर एकको मृत्यु, ५ घरमा क्षति

धादिङ । मंगलबार राति परेको लगातारको वर्षका कारण निलकण्ठ नगरपालिका वडा नम्बर ४ रानागाउँ बेसीघरमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले घर पुरिएर निलकण्ठ नगरपालिका वडा नम्बर ४ बेसीघरकी ३० वर्षीया शर्मला थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिए । सिद्धलेक गाउँ पालिकामा […]

सुख्खा पहिरोले पुरिएर र सुवामा एकको मृत्यु, एक जना घाइते

न्युज अफ नेपाल, रसुवा । आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् । पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ । उनीहरू दुवै […]

स्याङ्जाको राम्दीमा पहिराेले पुरिएर एकको मृत्यु, तीन जना घाइते

स्याङ्जा । गण्डकी प्रदेशको मुख्य नाका स्थित गल्याङ नगरपालिका १ राम्दिमा घरभन्दा ५० मिटर माथिबाट आएको पहिरोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । माथिबाट आएको पहिरोले आज दिउँसो ४ ३० बजे लक्ष्मी बस्नेतको घर पुरिदाँ भित्र रहेकी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वालिङ नगरपालिका १४ की अन्दाजी […]

सुख्खा पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते

साँझ ५ बजेतिर झरेको पहिरोले वारीबेनीमा रहेको रारा अटो मोवाइल्स र मर्मतका लागि ल्याइएको जीप पुरिएको थियाे । पहिरोले ग १ ज ६६३२ नम्बरको जीप पुर्दा चालक पुनकाे ज्यान गएको हो ।

पहिरोमा पुरिएर एकको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचौरमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।

पाल्पा पहिरो : घाइते एकको मृत्यु, मृतकको संख्या तीन पुग्यो

पाल्पा : पहिरोले पुरिएर घाइते भएकामध्य थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ गाउँपालिका–५ गिट्टी खानीका ७५ वर्षीया सुन्दरी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।उनको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार राति साढे ११ बजे मृत्यु भएको हो। शवको पाल्पा अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको त्वातीले बताए। पहिरोमा परी ४५ वर्षीय वीरबहादुर गुरूङ र ४ वर्षीय आरभ परियारको

पहिरोले पुरिएर पाँचथरमा एकको मृत्यु

पाँचथरको याङवरक गाउँपालिका–२ मा पहिरोले पुरिएर सोमबार बिहान एक जनाको ज्यान गएको छ । इन्द्रावती आधारभूत विद्यालयका शिक्षकसमेत रहेका ५८ वर्षीय टेकराज द्यौरालीको मृत्यु भएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिए ।

पाल्पामा पहिरोले पुरिएर एकको मृत्यु,  सिद्धार्थ राजमार्ग बगायो

अविरल वर्षाका कारण रिब्दीकोट गाउँपालिका ४ मन्छिपमा पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । महेन्द्र भट्टराई