तस्वीर : बुद्धको मूर्तिमा नजर !

काठमाडौंको खिचापोखरीस्थित एक होलसेल पसलमा पुगेका ग्राहक बुद्धको मूर्ति हेर्दै । उक्त पसलमा भारत र चीनबाट आयातित मूर्ति विक्री हुने गरेको सञ्चालकले बताएका छन् ।  तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान