उखुको मूल्य बढाउन किसानको माग, उद्योगी भन्छन्ः सकिँदैन

उत्पादक किसानले उखुको मूल्य बढाउन माग गरेका छन्। नयाँ क्रसिङ सिजनका लागि तयार उखुको मूल्य बढाएर चाँडो निर्धारण गर्नुपर्ने उनीहरुको माग छ। आज चिनी उत्पादक कम्पनीहरुसँग राजधानीमा भएको छलफलमा किसानले प्रतिक्विन्टल ५६२ रुपैयाँ मूल्य दिनुपर्ने माग गरेका छन्। उद्योगीले भने ५ सय रुपैयाँ मात्रै दिन सकिने बताएका छन्। अखिल नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि…

सम्बन्धित सामग्री

उखुको मूल्य बढाउन किसानको माग

यस सिजनको लागि उखुको मुल्य सात सय पाँच रुपैयाँ कायम गर्न मिलगेट उखु उत्पादक समिति सर्लाहीले माग गरेको छ । मिलगेट उखु उत्पादक समिति हरिवन सर्लाहीले सरोकार वाला निकायसँग उखुको...

मधेशबाट माइतीघरमा आयो सीके राउतको किसान आन्दोलन

काठमाडौं । किसानको अधिकार खोसिएको भन्दै आन्दोलन गरिरहेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । केही दिनयता मधेशकेन्द्रित आन्दोलनमा रहेका जनमतका कार्यकर्ताले माइतीघरमा विरोध गरेका हुन् । उनीहरूले उखु किसानको भुक्तानी गर्नुपर्ने, उखुको मूल्य निर्धारण गर्नुपर्ने, किसानको माग सम्बोधनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने, समयमा मलखाद, बीउ, सिँचाइ व्यवस्था गर्नुपर्नेलगायतका […]

उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ तोक्न किसानको माग

तीन वर्षदेखि मूल्य निर्धारण रोकिएकाले यस वर्ष ठूलो अन्तरले बढाउनुपर्ने उखु किसानको माग तीन वर्षअघि प्रतिक्विन्टल पाँच सय ३६ निर्धारण गरिएकोमा गत वर्ष जम्मा पाँच सय ४४ पुर्‍याइयो यस वर्षका लागि उखुको...

उखुको मूल्य बढाउन किसानको माग

जिल्लाका किसानले अघिल्ला वर्षभन्दा बढाएर उखुको मूल्य कायम गर्न माग गरेका छन्। जिल्लाका उखु किसानका चार सङ्गठनले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय १७ रुपैयाँ कायम गर्न माग गरेका हुन्।