काम नगर्ने २६ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, हेर्नुस् कुन-कुन परे ?

काठमाडौं । सरकारले काममा आलटाल गर्ने २६ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार भए प्रमाणसहित ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेकोमा थप ७ दिनको म्याद दिएको छ । विभिन्न निकायको सिफारिसको आधारमा ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न […]