नेपालगञ्ज – राप्ती नदीमा साहसिक जल यात्रा (र्याफ्टिङ) शुरु गरिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. १, कुसुम बैरियादेखि अगैयासम्म र्याफ्टिङ शुरु गरिएको हो । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले एक समारोहका बीच र्याफ्टिङको उद्घाटन गरे । सो अवसरमा मन्त्री चौधरीले र्याफ्टिङले बाह्य तथा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न र्याफ्टिङले […]