हत्या आरोपमा एक व्यक्ति पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

बालक हत्याको आरोपमा एक व्यक्ति पक्राउ

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १० वर्षीय बालक हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । अर्जुनचौपारीका बालक हर्षित देवकोटाको हत्या आरोपमा सोही गाउँपालिका–६ का २२ वर्षीय सुजन सुवेदी पक्राउ परेका हुन् । प्रहरीले सुवेदीलाई पुतलीबजार–१ शहिदचोकबाट पक्राउ गरेको हो । सुवेदीले बालकलाई धारीलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीकोे प्रारम्भिक अनुमान गरेको छ । […]

बाजुरामा विद्यार्थी नेता अयडीको हत्या आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं, १५ मंसिर । बाजुरामा केही दिन अघि हत्या भएका विद्यार्थी नेता चेतन अयडीको हत्यामा सम्लग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य अयडीको हत्याको अभियोगमा अनुसन्धानका लागि त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै अन्य दुई व्यक्ति पनि पक्राउ परेका छन् । अयडीको प्रतिनिधि सभा […]

हत्या आरोपमा एक युवक पक्राउ

महोत्तरीको मटिहानीबाट हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । मटिहानी नगरपालिका १ बस्ने ४० वर्षीया अमना खातुनको हत्या आरोपमा मटिहानी १ घर भएका २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेको महोत्तरी प्रहरीले जनाएको छ ।

मामाको हत्या आरोपमा पक्राउ

काठमाडौं । सर्लाहीमा आफ्नो मामाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । लालबन्दी नगरपालिका–१७ बस्ने ४५ वर्षीय अशोक विकलाई बाँसको लाठी प्रहार गरी हत्या गरेको आरोपमा लालबन्दी–११ बस्ने ३१ वर्षीय रवी विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । लालबन्दी–११, हिरापुर पानीट्यांकीस्थित बारीमा तरकारी खेतीका लागि बाँस ओसार्ने क्रममा विवाद...

सिन्धुपाल्चोक हत्या प्रकरण : फरार तामाङ पक्राउ

सिन्धुपाल्चोक बलेफी गाउँपालिका(७ स्थित माथिल्लो चिम्लिङमा दुई जनाको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । हत्या अभियोगमा ठाउँका  विजयबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए ।आइतबार बेलुका पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरी दुई जनाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापश्चात भागेका उनलाई राति ९ बजे कुलबाध सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।गाउँमा हत्याको घटना भएलगत्तै तत्काल प्र

दुईको हत्या अभियोगमा तामाङ पक्राउ

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ स्थित माथिल्लो चिम्लिङमा दुईजनाको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । हत्या अभियोगमा ठाउँका विजयबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए । आइतबार बेलुका पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरी दुईजनाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापश्चात भागेका उनलाई राति ९ […]

कास्कीमा हत्या आरोपमा एक व्यक्ति पक्राउ

कास्कीमा हत्या आरोपमा एक ब्यक्ति पक्राउ गरेका छन् । मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या गरेको आरोपमा कास्कीको घान्द्रुक बस्ने बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–९ कुवापानी घर भएका ३६ वर्षीय अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको हो । विकले बाग्लुङ नगरपालिका–६ लहरे पिपल घर भइ घान्द्रुकमा भिक्षा माग्दै हिंड्ने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।तिवारीका अनुसार गत शुक्रवार

सिन्धुपाल्चोकमा हत्या आरोपमा दुई पक्राउ

मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसङ्खुपाखर–७ का छिरिङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ

२५ फागुन, विराटनगर । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा मोरङबाट एक व्यक्ति पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका– ५ की सावित्री दाहाल ऋषिदेवको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान ४४ वर्षीय विष्णु ऋषिदेव पक्राउ परेका …

श्रीमती हत्या आरोपमा एक व्यक्ति पक्राउ

११ फागुन, वीरगञ्ज । घरायसी विवादमा श्रीमतीको हत्यामा संलग्न रहेको आरोपमा तेह्रथुमबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले तेह्रथुमको छथर गाउँपालिका– १ बस्ने ५२ वर्षीय तेन्जे शेर्पालाई पक्रेको हो । ०७७ फागुन ३ गते राति …