दुई वर्षदेखि बन्द रहेको रौतहटको गरुडा त श्रीराम सुगर मिल्स लिमिटेडको शनिवार निरीक्षण गर्नुका साथै पुनः सञ्चालनको लागि छलफल भएको छ। श्रम हित उपभोक्ता एवं उद्योग समितिको सभापति सङ्घीय सांसद एवं पूर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा सरिता कुमारी गिरी,उमाशङ्कर अरगरीया, समितिका सचिव लगायतका पदाधिकारीहरू बन्द रहेको चिनी मिलको स्थलगत अनुगमन निरीक्षण गरी मिल सञ्चालनको लागि छलफल गरेका हुन् । सभापति यादवसहितको टोलीले मिल निरीक्षणपछि