काठमाडौं । अहिले सत्ता साझेदार दलहरुबीच आगामी स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गरेर जाने भन्ने विषयमा विवाद कायमै छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा माओवादीले भरतपुर महानगरपालिकासहित दुई उपमहानगरमा दाबी छाडेन भने नेकपा एकीकृत समाजवादीले पनि यसअघि एमालेले जित हासिल गरेका तहमा आफूहरुले प्रमुख पाउनुपर्ने त्यो अवस्था नभए...