गण्डकीमा अर्थमन्त्रीले हटाएको निर्वाचन क्षेत्र कार्यक्रम फेरि बजेटमा समेटिने

१९ असार, पोखरा । गण्डकीको सरकारभित्रै फाटो ल्याएको र सत्ता पक्ष तथा विपक्षी सबैले एक स्वरमा विरोध गरेको ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम’ अन्तत फेरि समेटिने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको निर्देशन अवज्ञा गर्दै अर्थमन्त्री रामजी बरालले हटाएको भनिएको कार्यक्रम समेटेर सोमबारदेखि संसदमा असार १ गते पेश भएको बजेटमाथि छलफल हुने भएको हो । पछिल्लो […]