‘भारतीय भेरियन्ट’ सम्बन्धी पोस्टहरू सामाजिक सञ्जालबाट हटाउन भारत सरकारको निर्देशन

९ जेठ, काठमाडौं । भारत सरकारले ‘भारतीय भेरियन्ट’ लेखिएका र यसप्रति संकेत गरिएका सबै पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले B.1.617 लाई ‘भारतीय भेरियन्ट’ नभनेको भन्दै भारत सरकारले त्यसलाई ‘भारतीय भेरियन्ट’ भन्नु गलत हुने तर्क गरेको छ । B.1.617 सबैभन्दा पहिले भारतमा फेला परेकाले त्यसलाई ‘भारतीय भेरियन्ट’ […]