ओखलढुङ्गा-१ प्रदेश सभामा प्रदीपकुमार सुनुवार विजयी

ओखलढुङ्गा - प्रदेश सभातर्फ ओखलढुङ्गा-१ मा बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित हुनुभएकाे छ। उहाँले निकटतम प्रतिस्पर्धी  नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पछि पार्दै निर्वाचित हुनुभएकाे हाे । सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गर्नु भएकाे हाे भने गुरुङले १४ हजार ५ सय ५६ मत प्राप्त गर्नु भएकाे हाे। 

सम्बन्धित सामग्री

प्रदेश सभामा कांग्रेस अगाडि, कुन दलले कति सिट जिते? (सूचीसहित)

काठमाडौं : प्रदेश सभाको नतिजा सार्वजनिक हुन थालेको छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसले ५९ स्थानमा विजय हासिल गरेको छ।दोस्रो स्थानमा नेकपा एमाले छ। एमालेले ३२ स्थानमा जित हासिल गरेको छ भने  माओवादी केन्द्र २१ स्थानमा विजयी भएको छ।कुन दलले कहाँ–कहाँ जिते ?नेपाली कांग्रेस१.ओखलढुंगा १ (क) प्रदीपकुमार सुनुवार२. मोरङ ५ (क) गयानन्द मण्डल गनगाई३. पर्सा २ (क) श्यामप्रसाद पटेल ४. पर्सा ४ (क) शंकरप्रसाद चौधरी५. काठमाडौं ३ (क) छिरिङ दोर्जे लामा६. काठमाडौं ३ (ख) विमल ठकुरी