अर्थमन्त्रीका जवाफहरु सुन्न लायक छैनन् : सांसद  भट्टराई

काठमाडौं–नेकपा एमालेका सांसदले संसद्मा चलिरहेको बजेट छलफलमा अर्थमन्त्रीका जवाफहरू सुन्न लायक छैनन् भन्दै संसद् बहिस्कार गरेका छन् । सभामुखलेअर्थमन्त्रालयसम्बन्धी उठेको प्रश्नमा जवाफ दिन मन्त्री जनार्दन शर्मालाई समय दिए लगत्तै एमालेले विरोध जनाएको थियो । बजेट निर्माण गर्दा अनाधिकृत व्यक्ति संलग्न भएको भन्दै एमालेले ...