पृथ्वी नारायण शाह हिँडेको पदमार्ग ब्यूताउँदै सेना, गोरखा-काठमाडौं पदयात्रा सुरु

नेपाल एकिकरणको अभियानका क्रममा तत्कालिन राजा पृथ्वीनारायण शाहाले काठमाडाैंसम्म यात्रा गरेको बाटोलाई नेपाली सेनाले एकिकरण पदमार्गको रुपमा बिकास गर्ने योजना बनाएको छ।