एमबिबिएस अध्ययन शुल्कमा ३.६ प्रतिशतले वृद्धि

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८-७९ का लागि चिकित्सा शिक्षाका विभिन्न विषयको शुल्क वृद्धि गरेको छ । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा. भोजराज काफ्लेले जानकारी दिए । गत सालको समग्र मूल्य वृद्धिलाई आधार मानेर शुल्क निर्धारण गरिएको सदस्य सचिव डा. काफ्लेले […]

सम्बन्धित सामग्री

चिकित्सा शिक्षाको शुल्क वृद्धि

वृद्धि भएको शुल्कअनुसार चालू शैक्षिक सत्रमा उपत्यकाभित्र एमबिबिएसका लागि ४१ लाख ६८ हजार ८७ रुपैयाँ तोकिएको छ । त्यस्तै, उपत्यकाबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययन शुल्क ४५ लाख ९५ हजार पुर्‍याइएको छ ।