सम्पत्ति शुद्धीकरण विधेयक पारित : सहकारीमा २५ लाख बचतको सीमा रहेन

अब बचत तथा ऋण सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नहुने भएको छ । बुधबार बसेको संघीय संसद्को प्रतिनिधिसभा बैठकले सहकारी संस्थामा बचतको सीमा नरहने गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको हो । जबकि बचतको सीमा नहुँदा सहकारी संस्थामा विकृति बढेको भन्दै सुरुको सहकारी ऐनको संशोधित विधेयकमा २५ लाख रुपैयाँभन्दा बढी व्यक्तिगत बचत राख्न नपाउने व्यवस्था गरिएको थियो ।

सम्बन्धित सामग्री

आजका समाचार : विधेयक पारितदेखि नामिबियाविरुद्ध सङ्घर्षपूर्ण जितसम्म

दिनभर आजमा राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित, प्रतिनिधिसभाबाट अनुगमन तथा मूल्याङ्कन विधेयक पारित, बाँसबारीको जग्गा सरकारीकरण गर्ने प्रक्रियाविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका प्रतिवादी पुगे सर्वाेच्च, आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन, उपनिर्वाचन : २४ चैतमा मनोनयन दर्ता, २७ चैतमा चुनाव चिह्न दिइने, राजधानीमा मिटरब्याजपीडितको साङ्लेजुलुस, नामिबियाविरुद्ध नेपालको सङ्घर्षपूर्ण […]

सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौँ - राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ ।  कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गरेका थिए । विधायन व्...

प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित, अर्को बैठक फागुन ६ गते

सङ्घीय संसद् प्रतिनिधि सभाको बुधबारको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।

काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी) लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव पेश ग...

सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी) लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए ।

लगानी सम्मेलनअघि सम्पत्ति शुद्धीकरण विधेयक पारित गरिने

सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसद्बाट चाँडै पारित हुने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । वैशाख ९ र १० मा काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनअघि नै विधेयक संसद्बाट पारित भइसक्ने उनको भनाइ छ ।