सुर्खेत । कर्णाली प्रदेशका ७९ मध्ये ७३ स्थानीय तहमा नेकपा एमालेको अधिवेशन सम्पन्न भएको छ । तीमध्ये दुईवटा स्थानीय तहको नेतृत्वमा महिला आएका छन् । अधिवेशनबाट सल्यानको सिद्धकुमाख गाउँपालिकामा पुष्पकुमारी बोहोरा र रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ब्युझना पुन देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा एमालेका नेता गोरख बोगटीका अनुसार दैलेख र सुर्खेतमा केही विवाद […]