काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र भिजी इम्पेक्स प्रालि (जिडब्लुएम नेपाल) बीच ग्राहकलाई छुट दिनेबार सम्झौता भएको छ । समझदारी अनुसार बैंकले, भिजी इम्पेक्स प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयूभी, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहनेलाई सहज रुपमा कर्जा प्रवाह गर्ने […]