बंगलादेशी स्टार क्रिकेटर शाकिब अल हसनले गत फेब्रुअरी-मार्चमा भएको टी-२० विश्वकपमा बंगलादेश सहभागी नहुनुलाई तत्कालीन अन्तरिम सरकारको 'ब्लन्डर' भनी टिप्पणी गरेका छन्।
सार्वजनिक सेवा प्रभावकारी बनाउने तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकारले विभिन्न कानुनी सुधारका लागि अध्यादेशहरू राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयअनुसार यी अध्यादेशहरू सिफारिस गरिएका हुन्। प्रधानमन्त्री वालेन्द्र शाह की प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल का अनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन संवैधानिक परिषद् ऐन, २०६६ संशोधन […]
१६ वैशाख, काठमाडौं । सरकारले राजनीतिक प्रकृतिका सबै नियुक्तिहरू खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याउने निर्णय गर्दै सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । …
१६ वैशाख, काठमाडौं । बुधबार बर्दिया जिल्लाका सबै स्थानीय तहहरूले संयुक्त विज्ञप्ति जारी गरेर गैरकानुनी रुपमा बस्ती खाली नगर्न खबरदारी गर्यो । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको डिभिजन वन कार्यालयले वैशाख १४ गते अतिक्रमित …
नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली हुँदा देशका विभिन्न क्षेत्रमा आज वर्षा भएको छ ।
१६ वैशाख, मनाङ । मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा संकलन सुरु भएको छ । बुधबारबाट यार्सागुम्बा संकलन सुरु भएको हो ।
औषधीय जडीबुटीले भरिपूर्ण मनाङका लेकमा हुने यार्सागुम्बा संकलन थालिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ …