काठमाडौं, ९ मंसिर । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाललाई संसद्बाटै दुई तिहाई बहुमत जुटाएर हिन्दूराष्ट्र घोषणा गर्ने कुरामा कांग्रेस माओवादी भित्रभित्रै सहमत भैसकेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा साझा गर्ने क्रममा यस्तो दाबी गरेका हुन् । उनले राजसंस्थसहितको हिन्दूराष्ट्र हुनुपर्नेमा जोड दिएका छन् । उनले लेखेका छन्–‘राजसंस्था’ अर्थात मियो बिनाको […]