पहिलो त्रैमासिकमा र्‍यान एयरको मुनाफामा करिब आधा गिरावट

कम हवाई भाडा मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्‍यान एयर) ले सोमबार जनाएको छ ।

सम्बन्धित सामग्री

र्‍यान एयरको मुनाफामा करिब आधा गिरावट

त्रेमासिकमा ४६ प्रतिशतले घटेर ३६ करोड युरो (३९ करोड २० लाख अमेरिकी डलर) मा झरेको छ ।