काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत यूएईविरुद्धको दोस्रो खेलमा नेपालका कुशल भुर्तेल प्लेयर अफ द म्याच बनेका छन् । उनले यूएईविरुद्धको खेल शानदार अर्धशतक प्रहार गरेका थिए । ५७ बलको सामना गरेका भुर्तेलले १२ चौका र २ छककासहित ८२ रन बनाए । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो । योसँग […]
काठमाडौं । २७ चैतदेखि प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ ले बक्सअफिसमा सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले बताएका छन् ।
शनिबारसम्म विकास बोर्डको आँकडामा फिल्मको कमाई करिब २ करोड …
ट्रम्पले इरानले अमेरिकी सर्तमा सम्झौता नगरेसम्म होर्मुज स्ट्रेटमा नौसैनिक नाकाबन्दी नहटाउने बताएका छन् । उनले यो नाकाबन्दीले इरानलाई पूर्ण रूपमा क्षति पुर्याइरहेको भन्दै यो युद्धमा अमेरिका जिततर्फ धेरै अघि बढिसकेको दाबी गरेका छन् ।
काठमाडौं – पोखराको पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा पर्यटकलाई हैरान बनाउने थप तीन महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रातको समयमा पर्यटकलाई लक्षित गरी दुःख दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । यसअघि पनि सोही अभियानअन्तर्गत १६ महिला पक्राउ परिसकेका छन् । प्रहरीले लेकसाइड क्षेत्रको […]
सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समिति वैध रहेको फैसला सुनाएपछि दुवै समूह एकता वार्तामा जुटेका छन् । पार्टीभित्रको बेमेल समाधानका लागि सभापति थापाले नै अग्रसरता लिएका छन् ।