काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर र उपमेयर अल्पमतमा पर्दा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्ताव पेश हुन सकेन । महानगरपालिकाको नगरसभामा अधिकांश विपक्षी नगरसभा सदस्यहरू अनुपस्थित हुँदा बजेट प्रस्ताव पेश नगरिएको महानगरले जनाएको छ ।
महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आजको नगरसभामा ९२ विपक्षी नगरसभा सदस्यहरूमध्ये ६६ जना उपस्थित नहुदा बजेट...