काठमाडौं । पटक–पटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसमितिको दोस्रो बैठक आज बस्दै छ । पदीय भागबन्डा पेचिलो बन्दा फुटबल विकासका एजेन्डा भने छायामा परेका छन् ।
यसअघि, यही साउन २ गतेका लागि एन्फा बैठक बेलाइएको थियो । तर, सोही दिन अचानक अध्यक्ष पंकजविक्रम नेम्वाङको मुटुमा समस्या देखिएपछि बैठक स्थगित...