नेपालमा कोभिडका कारण थप ५९ जनाको मृत्यु, भारतमा मृतकको सङ्ख्या हजारौँले वृद्धि - BBC News नेपाली

नेपालमा पीसीआर विधिबाट परीक्षण गर्दा पुष्टि भएका सङ्क्रमित कुल सङ्ख्या छ लाख नाघेको छ।

सम्बन्धित सामग्री

कोरोना संक्रमणका कारण थप ४१ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप ४१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ। नेपालमा कोरोना कारण हुने मृत्यु दर १.६ प्रतिशत रहेको छ।

Dekhapadhi

रौतहटमा कोरोनाबाट थप ३ जनाको मृत्यु

रौतहट । रौतहटमा बिहिबार कोरोना संक्रमणको कारण थप ४ जनाको ज्यान गएको छ ।  सदरमुकाम गौरस्थित  जिल्ला अस्पतालमा उपचारको क्रममा थप ३ जना संक्रमितको मृत्यु भएको हो ।  बिहीबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । जिल्ला अस्पताल गौरमा भएको १३९ जनाको पिसिआर परीक्षणमा ५६ जनामा संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५९६ पुगेको छ ।

Ratopati

कोरोनाका कारण थप ८८ जनाको मृत्यु, ८८५० जना संक्रमित थपिँदा ४०२२ जना भए डिस्चार्ज

काठमाडौं : कोभिड १९ संक्रमणका कारण थप ८८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको र सीसीएमसी, नेपाली सेनाद्वारा शव व्यवास्थापन गरेको तथ्यांक जोडेर ८८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। यस्तै, पछिल्लो २४ घण्टामा संक्रमण कारणका थप ८ हजार ८५० जनामा संक्रमण देखिएको छ। यससँगै…

पहिलो पोस्ट

बेलायतमा थप २७ को मृत्यु, दुई हजार बढी संक्रमित

लन्डन ।  बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २७ जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।  योसँगै बेलायतमा कुल मृतक संख्या एक लाख २७ हजार ५७० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा २ हजार १४४ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै  बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख २५ हजार ९४० पुगेको छ ।बेलायतमा सक्रिय संक्रमितको संख्या ६० हजार ४५७ छ भने ४२ लाख ३७ हजार ९१३ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्याङ्कम

Ratopati

थप ३७ सङ्क्रमितको ज्यान गयो, २४ घण्टामा सात हजार चार सय ४८ जनामा काेराेना

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै सात हजार चार सय ४८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा सात हजार तीन सय ८८ र पाँच सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जना गरी सात हजार चार सय ४८ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि ...

उज्यालो अनलाइन

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्मकै धेरै

काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप ३५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा २६ सहित थप ३५ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे हाे । कोरोनाका कारण एकै दिन ३५ जनाको ज्यान गएको अहिलेसम्मकै धेरै हो ।यसअघि गएको कात्तिक १९ गते कोरोनाका कारण एकै दिन ३० जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार दुई सय ४६ पुगेको  छ ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले ...

उज्यालो अनलाइन

काेराेनाबाट थप ३५ जनाकाे ज्यान गयाे, झन्डै ५ हजार सङ्क्रमित थपिए

काठमाण्डाै काेराेना भाइरसकाे सङ्क्रमणबाट नेपालमा थप ३५ जनाकाे ज्यान गएकाे छ । पछिल्लाे २४ घण्टामा २६ सहित थप ३५ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याेसहित नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार दुई सय ४६ जना पुगेकाे छ । यस्तै पछिल्लाे २४ घण्टामा झन्डै पाँच हजार जना काेराेना भाइरसकाे सङ्क्रमित थपिएका छन् । १२ हजार पाँच सय ९७ जनाकाे पीसीआर परीक्षण गर्दा चार हजार आठ सय ३१ र नाै सय ६३ जनाकाे एन्टिजेन परीक्षण गर्दा ९७ सहित चार हजार नाै सय २...

उज्यालो अनलाइन

कोरोनाका कारण थप २८ जनाको ज्यान गयो, सङ्क्रमितको सङ्ख्या तीन लाख नाघ्यो !

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट २८ जनाको ज्यान गएको छ । याेसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको ...

उज्यालो अनलाइन

कोरोनाका कारण थप ११ जनाको ज्यान गयो, एकैदिन थपिए १७ सय ३६ जना सङ्क्रमित !

काठमाण्डाै – नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ ।यस्तै  पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आठ हजार ५५ जनाको पीसीआर परीक्ष...

उज्यालो अनलाइन

कोरोनाका कारण थप ५ जनाको मृत्यु, ४६० जनामा संक्रमण

नेपालमा कोरोनाभाइरस कोभिड-१९ का कारण थप ५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय ६० जना संक्रमित फेला परेका छन् भने १ सय ५३ जना निको भएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । पछिल्लो केही दिनयता संक्रमितको दर बढिरहेको छ ।  सक्रिय संक्रमितको कुल संख्या ३ हजार ६ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।

Lokaantar

थप ५११ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। यो अवधिमा ६०० जना निको भएका छन्। कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ। योसहित देशभर २ लाख ६० हजार ५९ जनालाई कोभिड संक्रमण पुष्टि भएको छ। हाल ६ हजार तीन सय जना सक्रिय संक्रमित…

पहिलो पोस्ट