सुर्खेत : कर्णाली प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कानुन कार्यान्वयनको पाटो कमजोर हुँदा महिलाले नेतृत्व गर्ने अवसर गुमाउनुपरेको बताएका छन्।
१०८औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवशको पूर्व सन्ध्यामा सुर्खेतको वीरेन्द्रनगरमा विभिन्न संघसंस्थाको संयुक्त आयोजना गरिएको कार्य...