मीड सोलुखोला हाईड्रोपावरको व्यवसायिक उत्पादन सुरु

सोलुखुम्बु । सोलुखुम्बुको सोलुखोलामा निर्माण सम्पन्न ९.८ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना (मीड हाईड्रोपावर) ले व्यवसायिक विद्युत उत्पादन सुरु गरेको छ । विद्युत प्रशारण लाइन परीक्षण तथा चार्जिङ सुरु गरेपछि गत मङ्सिर २५ गतेबाट २० दिनसम्म परीक्षण उत्पादन सफल भएपछि शुक्रबारबाट व्यवसायिक उत्पादन थालेको आयोजनाले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले व्यवसायिक उत्पादनका लागि […]