इष्टर्न ओपन गल्फमा शुक्र शीर्षस्थानमा

१३ पुस, धरान ।  धरानमा जारी इस्टर्न ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन बुधबार नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राईले शीर्ष स्थान हासिल गरेका छन् । पार ७० को गल्फ कोर्षमा ३६ होलको खेल सकिदा कुल १० अण्डर १३० स्कोरका साथ शुक्र शीर्ष स्थानमा उक्लिएका हुन् । ६ अण्डर ६६ स्कोरको कार्ड बनाएका शुक्रले । फ्रन्ट […]