भरतपुरमा रेनु दाहालले बढाइन् अग्रता, उपमेयरमा चित्रसेनको फराकिलो अग्रता

काठमाडौं : चितवनको भरतपुर महानगरको मेयरमा गठबन्धनबाट साझा उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छिन्। २९६८ गन्दा माओवादीकी नेतृ दाहालले ११०५ मत प्राप्त गरेकी छिन्। उनी पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुन्। नेकपा एमालेका उम्मेदवार १००७ मत पाएका छन् भने बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्। उपमेयरमा भने…

सम्बन्धित सामग्री

भरतपुर महानगरपालिका : रेनुको फराकिलो अग्रता, विजय १३ सय ३४ मतले पछि

हेटौंडा : चितवनको भरतपुर नगरपालिकामा २६ हजार २६ मतगणना हुँदा माओवादी केन्द्रकी रेनु दाहाल १३ सय ३४ मतान्तरले अघि रहेकी छिन्।नेकपा एमालेका विजय सुवेदीले आठ हजार १९ प्राप्त गर्दा दाहालले नौ हजार ३६३ पाएकी छिन्।यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार १९१ मत ल्याएका छन्।उपमेयरतर्फ कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार १३६ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार हिमला गुरुङले ६ हजार ५३५ मत पाएकी छिन्।

भरतपुरमा रेनु फेरि अगाडि, उपमेयरमा चित्रसेनको फराकिलो अग्रता

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल अगाडि लागेकी छिन् । भरतपुर १० हजार २०६ गन्दा गठबन्धनकी उम्मेदवार दाहालले ३ हजार ५७८ मतसहित अग्रता लिएकी हुन् । यस्तै नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार एमालेका  विजय सुवेदीले ३ हजार ५७५ मत पाएका छन् ।९३७० मत भन्दा १८ मतले अगाडि रहेका सुवेदी  १० हजार २०६ गन्दा ३ मतले पछाडि परेका हुन् । यस्तै गठबन्धनको बागी उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत पाएका छन् ।उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अ