धनकुटा बस दुर्घटनाका गम्भीर घाइतेमध्ये ७ जनालाई धरान पठाइयो

धनकुटा : धनकुटा बस दुर्घटनाका घाइतेमध्ये ७ जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत पाख्रिबास नगरपालिका–५ पञ्चेमा आइतबार दिउँसो करिब साँढे १२ बजे बस दुर्घटना भएको थियो। दुर्घटनामा २३ जना घाइते भएका थिए। घाइतेमध्ये ७ जनालाई धनकुटा अस्पताल र ९ जनालाई पाख्रिबास प्राथमिक उपचार केन्द्रमा उपचार गराइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए।थप उपचारका लागि धरान पठाइएका

सम्बन्धित सामग्री

धनकुटामा बस दुर्घटना, १७ घाइते, सातको अवस्था गम्भीर

कोसी राजमार्गको धरान–धनकुटा सडकखण्ड अन्तर्गत स्कुलडाँडा नजिक शुक्रबार भएको सवारी दुर्घटनामा १७ यात्रु घाइते भएका छन् ।