काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलले संविधान भत्काएको भन्दै ६२/६३ भन्दा ठूलो जनआन्दोलन हुने समेत बताए।
आज विरोध सभालाई संवोधन गर्दै उनले प्रतिनिधिसभा विघटनपछि ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेको बताए। त्यसैकारण ओली संकल्प पुजा गर्ने अवस्थामा पुगेको उनको टिप्पणी थियो।
संसद…