सुदूरपश्चिम सरकार ढल्दैन, नागरिक उन्मुक्तिले विश्वासको मत दिन्छ : मन्त्री भण्डारी

धनगढी : नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेश सरकार ढल्ने अवस्थामा नरहेका बताएका छन्। धनगढीमा प्रेस चौतारी नेपाल कैलालीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सुदूरपश्चिम सरकार टिक्ने र त्यसका लागि आजै यहाँका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउने दाबी गरे। सरकार र गठबन्धनको शीर्ष तहमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अन्तिम निर्णायक छलफल गरिरहेको भन्दै सरकारले विश्वासको मत पाउने ...

सम्बन्धित सामग्री

देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण : मन्त्री भण्डारी

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छुः मन्त्री भण्डारी

श्रम नीति ल्याउने तयारीमा मन्त्री भण्डारी

काठमाडौं, ७ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारमा हुने ठगीको अन्त्य गर्ने तयारी थालेका छन् । अहिले राम्रो आम्दानी हुने देशमा कानुनी रुपमा जाँदा तीन लाख लाग्ने देशहरुमा नेपाली कामदारहरु इलिगल रुपमा जाँदा १२/१५ लाखसम्म तिर्न बाध्य भइरहेका छन् । राम्रो आम्दानी हुने देश विभिन्न देशहरुलाई श्रम गन्तव्यको […]

मन्त्री भण्डारी डेन्जर जोनमा !

महोत्तरी । मधेस प्रदेशका चर्चित नेता सरद सिंह भण्डारी अहिले महोत्तरी क्षेत्र नम्बर २ मा  लोसपाबाट चुनावी मैदानमा छन् । २०७४ को निर्वाचनमा समेत यहीँ क्षेत्रवाट भारी मतले विजयी भएका भण्डारी अहिले पनि यहीँ क्षेत्रलाई सुरक्षित महसुस गरेका छन् । सत्तागठबन्धन दल जसपा ५ दलबाट बाहिरिएपछि लोसपाको प्रवेश भएसँगै भागबन्डाअनुसार नै भण्डारी साझा उम्मेदवार पनि हुन् । त्यसैले पनि निर्वाचनमा आफ्नो […]