सीजी ब्राण्डको डिसवासर बजारमा

सीजी ब्राण्डले घरायसी सामाग्री डिसवासर बजारमा ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई मध्येनजर गरी सहुलियत मूल्यमा निकै नै आकर्षक र सजिलै चलाउन सकिने यो डिसवासर ल्याएको कम्पनीले जनाएको छ ।यी डिसवासर १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाइनेछ । यसमा डिस्प्ले स्किृन तथा टच बटनहरू भएकाले चलाउन सजिलो हुने जनाइएको छ । यी दुवै मोडलमा […]

सम्बन्धित सामग्री

एलिका ब्राण्डको पहिलो शोरुम उद्घाटन

चौधरी ग्रुप अन्तर्गत एलिका ब्राण्डको पहिलो एक्सक्लुसिभ ब्राण्डसप काठमाडौंको टेकुमा खोलिएको छ । एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रालिका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी साबुको उपस्थितिमा शोरुमको उदटन भएको छ । एलिका ब्राण्डसपमा एलिका ब्राण्डको चिम्नी, बिल्ट–इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ रेन्ज, हब्स र कुक टप्सलगायत […]

सीजी ब्राण्डका डिसवासर र वासिङ मेसिन बजारमा

सीजीले हालै युरोपमा डिजाइन र उत्पादन गरीएका वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ ।युरोपमा उत्पादन भएका कारण यी सामग्रीहरुमा विभिन्न किसिमका विशेषताका साथै निकै नै आकर्षक स्वरुप पनि रहेको कम्पनीको दावी छ । यसमा डिजिटल ड्राइभ मोटर रहेको छ, जसले बिजुलीको बचत गराउने बताइएको छ ।यसमा पर्ल ड्रमको प्रयोग गरिएको छ । जसले […]