नेप्सेमा सामान्य अंकको सुधार

काठमाडौँ – निरन्तर ओरालो लागेको सेयर बजार मंगलबारको कारोबारमा सामान्य सुधार देखिएको छ। साताको तेश्रो कारोबारका दिन सेयर बजार परिसूचक १.८५ अंकले बढेको हो। गत साताको अन्तिम कारोबार पश्चात निरन्तर ओरालो लागेको परिसूचक आज १.८५ अंक बढेर २०५४.९८ मा उक्लिएको छ। यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटि...