काठमाडौँ : राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७८ निर्वाचन आयोगले मंसिर २७ गते स्वीकृत गर्यो। कार्यविधि अनुसार निर्वाचन प्रक्रिया आयोगबाट अघि बढ्यो। निर्वाचन अधिकृत नियुक्ति, कर्मचारी व्यवस्थापन लगायतका गतिविधि प्रारम्भ भए। माघ १२ गते हुने निर्वाचनका लागि कार्यालय स्थापना र काम सुरु समेत भए।
तर, निर्वाचन अधिकृतहरुले आर्थिक कार्यविधिमा…