भारतद्वारा दुई हजार भाइल रेमडेसिभिर औषधि सहयोग, परराष्ट्रमन्त्री ज्ञवालीलाई हस्तान्तरण

काठमाडौं: भारत सरकारले कोभिड १९ संक्रमणविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। मंगलवार भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दुई हजार भाइल रेमडेसिभिर औषधि हस्तान्तरण गरे। कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधि हस्तान्तरण गरिएको भारतीय

सम्बन्धित सामग्री

चेपाङ समुदायलाई नि:शुल्क औषधि वितरण

चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई नि:शुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो ।   सामाजिक क्षेत्रमा एक...

डब्लूएचओले नेपाललाई पठायो ३५०० भाएल ‘एम्फोटेरिसिन बी’

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपाललाई कालो ढुसीको उपचारमा प्रयोग हुने ३ हजार ५ सय भएल ‘एम्फोटेरिसिन बी’ औषधि सहयोग पठाएको छ । डब्लूएचओले पठाएको उक्त औषधि आइतबार नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।  उक्त औषधि म्यकुरमाइकोसिस लगायत अन्य कालो ढुसीका बिरामीको उपचारमा प्रयोग गरिने...

कोभिड–१९ विरुद्ध लड्न औषधि सहयोग

सुर्खेत :  वीरेन्द्रनगर नगरपालिका वडा ३ लाई कोभिड–१९ रोग विरुद्ध लड्नका लागि नवीन ड्रग हाउसले औषधिहरु सहयोग गरेको छ। बिहीबार हाउसका संचालक कबिराज कँडेलले वडाअध्यक्ष भूपेन्द्र खत्रीलाई ४४ हजार ८०० मूल्य बराबरको औषधि हस्तान्तरण गरेका हुन्। मास्क, सेनिटाइज, रुघाखोकी काम गर्ने औषधि, एन्टिबायोटिक, भिटामिनका औषधिहरु दिइएको छ।  प्राप्त औषधिहरु वडाका कोरोना सङ्क्रमित भएकाहरुलाई प्रगतिनगर स्वास्थ्य केन्द्रमार्फत वितरण गरिने वडाअध्यक्ष खत्रीले बताए। यसैगरी विहीवार विहान वडामा एन्टिेजनमार्फत कोरोना जाँच पनि गरिएको ...

बंगलादेशबाट नेपाललाई ५ हजार भाइल रेमडिसिभिर औषधि सहयोग

काठमाडौं - बंगलादेशबाट नेपाललाई ५ हजार भाइल रेमडिसिभिर औषधि सहयोग भएको छ। बंगलादेशको बेक्सिम्को फार्मास्युटिकल्स कम्पनी, नेपाल बंगलादेश बैंक र आइएफआइसी बैंकले संयुक्त रुपमा नेपाललाई...

https://www.onlinekhabar.com/2020/03/848892

१६ चैत, चितवन । रोयल फर्मासिटीकलले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई औषधि सहयोग गरेको छ । भरतपुर १६ मा रहेको फर्मासिटिकलले ३६ हजार सिटाफाष्ट र १६ हजार रोल्सेट ट्याब्लेट सहयोग गरेको हो । रोयल फर्मासिटिकलका अध्यक्ष …