काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका-३ चरिकोट ठेगाना भएका ७० वर्षीय जनकबहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २७ पुस २०७६ को फैसलाले बैंकिङ कसूर मुद्दामा ४१ लाख रुपैयाँ जरिवाना र सात दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले दोलखा चरिकोटबाट पक्राउ […]