काठमाडौं, १७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भोलि भेट्ने सहमति भएको छ । पार्टीभित्रको विवाद चुलिँदै गएपछि यी दुई नेताबीच सम्वादहिनताको अवस्था थियो । तर, भोलिको लागि बोलाईएको केन्द्रीय कमिटीमा सहभागी नहुने भनेर माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले निर्णय गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई […]