१२ जिल्ला कोरोनामुक्त, १८ जना आईसीयूमा

काठमाडौं । कोभिड १९ संक्रमितको संख्या शून्य भएसँगै १२ वटा जिल्ला 'कोभिड फ्री' भएका छन् । ताप्लेजुङ तेह्रथुम, संखुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, अर्घाखाँची, डोल्पा, हुम्ला, कालीकोट, बझाङ र दार्चुला 'कोभिड फ्री' भएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ९, भक्तपुरमा एक र ललितपुरमा...