धनुषाका दश स्थानीय तहको आर्थिक कारोबार ठप्प

जनकपुरधाम – बजेट पारित र प्राविधिक समस्याका कारण धनुषाका दश वटा स्थानीय तहको आर्थिक कारोबार ठप्प रहेको छ । सम्बन्धित निकायको बेवसाइटमा रकमसहितको विनियोजित योजनाको विवरण अपलोड गरी अद्यावधिक गर्न नसक्दा कुल १८ मध्ये दश स्थानीय तहको आर्थिक कारोबार ठप्प भएको हो । बजेट पारित गर्न नसकेको, पारित भए पनि खाता खोल्न नवीकरण ग…