विश्व शान्ति र समृद्धिका लागि प्रथम अन्तर्राष्ट्रिय ड्युड्ने बौद्ध समारोह-२०२४’ आयोजना

काठमाडौं, १३ चैत । धर्म टेलिभिजन र बुद्धिस्ट टिचिङ एण्ड मेडिटेसन सेन्टरको संयुक्त महाअभियान धर्म आइडल क्याम्पेनले नेपालमा ‘प्रथम अन्तर्राष्ट्रिय ड्युड्ने बौद्ध समारोह–२०२४’ आयोजना गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराइएको हो । धर्म आइडल क्याम्पेनका संयोजक खेन रिन्पोर्छे सोनाम ग्युर्मेले विश्व मानव समुदाय लगायत सम्पूर्ण प्राणी जगतको […]