कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी र राप्रपाले जारी गरेको चुनावी घोषणापत्रमा छिमेकी भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखिएको छ । उनीहरूले राष्ट्रसंघीय बडापत्र, पञ्चशील, असंलग्नताप्रति साझा प्रतिबद्धता जनाएका छन् ।
भारतसँग सीमा विवाद समाधानका...