पोखरा- गण्डकी प्रदेश सरकार गठन भएकै दिनको घोषणा पाँच वर्षसम्म पनि पूरा नहुने भएको छ । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा पहिलो सरकार बन्दा घोषण भएको ‘उज्यालो गण्डकी प्रदेश’ कृष्णचन्द्र नेपाली पोखरेलको सरकारको मिति सकिँदासम्म पनि नसकिने छाँट देखिएको छ ।
विद्युतको कार्य क्षेत्रमा काम गर्ने गण्डकी प्रदेशका ऊर्...